चन्द्रागिरीमा जुवातास खेल्ने पक्राउ
सारांश
- काठमाडौं, २६ असोज चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारा स्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका संचालकद्धय सहित ५ जनालाई प्रहरीले बुधबार नगद ६३ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
- यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ घर भएका मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई प्रहरीले बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको छ ।
- यस सम्बन्धमा स्थानीय प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २६ असोज
चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारा स्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका संचालकद्धय सहित ५ जनालाई प्रहरीले बुधबार नगद ६३ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ घर भएका मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई प्रहरीले बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया