६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौं ।
  • राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
  • महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरेको विभागले जनाएको छ ।

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरेको विभागले जनाएको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Binance – rejestracja

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/pl/register?ref=IJFGOAID

    Comment Author

    Buat Akun Binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    binance Empfehlungscode

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    Бесплатный аккаунт на binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?