निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था

सारांश

  • काठमाडौ २९ असोज ।
  • निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
  • मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आजदेखि कल सेन्टरको सञ्चालनमा ल्याएको हो ।

काठमाडौ २९ असोज । निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आजदेखि कल सेन्टरको सञ्चालनमा ल्याएको हो । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभारम्भ गरेका हुन्।

निःशुल्क रहेको (टोल फ्रि नं.) ११०२ नम्बरमा जुनसुकै दूर सञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपी तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगले जनाएको छ।

उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए । आयोगका अनुसार उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था गरिएको छ । काठमाडौ २९ असोज । निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आजदेखि कल सेन्टरको सञ्चालनमा ल्याएको हो । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभारम्भ गरेका हुन्।

निःशुल्क रहेको (टोल फ्रि नं.) ११०२ नम्बरमा जुनसुकै दूर सञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपी तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगले जनाएको छ।

उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए । आयोगका अनुसार उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था गरिएको छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो
इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो
भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा
भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
भूकम्पबाट अझै एक हजार वेपत्ता !
भूकम्पबाट अझै एक हजार वेपत्ता !
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद