७८ लाख घुस लिएका पाठक ७८ लाख नै धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
२२ पटक हेरिएको
Shares
७८ लाख घुस लिएका पाठक ७८ लाख नै धरौटीमा रिहा

सारांश

  • विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसित ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
  • ७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सो धरौटी मागेको हो ।
  • अदालतले मागेको धरौटी रकम बुझाएर पाठक बुधबारै रिहा पनि भएका छन् ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसित ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ । ७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सो धरौटी मागेको हो । अदालतले मागेको धरौटी रकम बुझाएर पाठक बुधबारै रिहा पनि भएका छन् ।

पाठकले नेपाल बंगलादेश बैंकको बैंक ‘ग्यारेन्टी’ प्रस्तुत् गरेका थिए । पाठक बुधबार सुटुक्क विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतमा बुधबारै थुनछेक बहससमेत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?