​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो

सारांश

  • काठमाडौं, पुस २३ ।
  • नेकपा(एमाले)ले रुपन्देहीका युवा व्यवसायी तथा आफ्ना कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।
  • एमाले महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति निकाल्दै जनतालाई शान्ति सुरक्षा दिन सरकार असफल भएको बताएका छन् ।

काठमाडौं, पुस २३ । नेकपा(एमाले)ले रुपन्देहीका युवा व्यवसायी तथा आफ्ना कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति निकाल्दै जनतालाई शान्ति सुरक्षा दिन सरकार असफल भएको बताएका छन् ।

‘गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान सरकारको असक्षमता मात्र उजागर भएको छैन, अपराधिक सञ्जालका सामु सरकार निरिह बन्दै गएको यथार्थलाई समेत उजागर गरेको छ ।’

एमालेका युवाहरुविरुद्ध लक्षित अपराधका नाइकेहरुलाई कठघरामा नल्याए सरकारको नियतमाथि नै प्रश्न उठाउन बाध्य हुने एमालेले जनाएको छ ।

शुक्रबार देवदहमा गोली हानी पौडेलको हत्या भएको थियो । हत्यामा प्रयोग भएको मोटरसाइकल भेटिएपनि हत्यामा संलग्न व्यक्तिहरु कोही पक्राउ परेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
पेट्रोलपम्पमा भागाभाग गराउने गाडि  !
पेट्रोलपम्पमा भागाभाग गराउने गाडि !
३३ वर्षदेखि फरार अभियुक्त पक्राउ
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं
आज जनकपुरधाममा कांग्रेसको “प्रतिज्ञा सभा” हुदैं
चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा
चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला
आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला