राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली

सारांश

  • असार ३१, २०७४- एमालेका अध्यक्ष केपी ओलीले संघ, प्रदेश र स्थानीय तहलाई वितरण गर्न प्रस्ताव गरिएको राजस्व बाँडफाँड व्यावहारिक नभएको बताएका छन् ।
  • बनेपा र पनौती नगरपालिकाको पहिलो नगरसभामा सहभागी हुन आएका उनले भने, राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ ।
  • ’ संसदमा विचाराधीन अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकमा विद्युत्, खनिज, वन र पवर्तारोहणको राजस्वमध्ये ८५ प्रतिशत संघलाई, १० प्रतिशत प्रदेश र ५ प्रतिशत स्थानीय तहलाई रहने प्रस्ताव छ ।

असार ३१, २०७४- एमालेका अध्यक्ष केपी ओलीले संघ, प्रदेश र स्थानीय तहलाई वितरण गर्न प्रस्ताव गरिएको राजस्व बाँडफाँड व्यावहारिक नभएको बताएका छन् ।

बनेपा र पनौती नगरपालिकाको पहिलो नगरसभामा सहभागी हुन आएका उनले भने, राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ ।’ संसदमा विचाराधीन अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकमा विद्युत्, खनिज, वन र पवर्तारोहणको राजस्वमध्ये ८५ प्रतिशत संघलाई, १० प्रतिशत प्रदेश र ५ प्रतिशत स्थानीय तहलाई रहने प्रस्ताव छ । जनप्रतिनिधि र स्थानीय शासनका विज्ञले यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले सबै पार्टी मिलेर नगरको विकासमा लाग्न र बृहत्तर गुरुयोजना तयार गर्न अनुरोध गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?