​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
४९ पटक हेरिएको
Shares
​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)

सारांश

  • काठमाडौं, ३ असार।
  •   नेपाल प्रहरीको प्राविधिक सेवातर्फ रिक्त रहेक पदमा पनि बढुवा प्रक्रिया अघि बढेको छ।
  • आवास तथा भौतीक इन्जिनियरीङ र सूचना प्रविधि तथा कम्यूटर उपसेवाका डिआईजी र एसएसपी पदमा बढुवा सिफारिस भएको छ।

काठमाडौं, ३ असार।  नेपाल प्रहरीको प्राविधिक सेवातर्फ रिक्त रहेक पदमा पनि बढुवा प्रक्रिया अघि बढेको छ।

आवास तथा भौतीक इन्जिनियरीङ र सूचना प्रविधि तथा कम्यूटर उपसेवाका डिआईजी र एसएसपी पदमा बढुवा सिफारिस भएको छ।

सूचना प्रविधि तथा कम्यूटर उपसेवातर्फ एसएसपी सुनिल कुमार श्रेष्ठको डिआईजी तथा अरुण कुमार भण्डारीको एसएसपी बढुवा सिफारिस भएको छ।

आवास तथा भौतीक इन्जिनियरीङतर्फ लोकेश चन्द्र सिंह डिआईजीमा तथा फणिन्द्र बरालको एसएसपीमा बढुवा सिफारिस भएको छ।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
प्रहरीको एआइजी पदमा भने अझै बढुवा प्रक्रिया अघि बढेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?