सिके राउत काठमाडौंमा डेरा खोज्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
३२ पटक हेरिएको
Shares
सिके राउत काठमाडौंमा डेरा खोज्दै

सारांश

  • काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।
  • ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
  • सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/en-IN/register?ref=UM6SMJM3

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
निर्वाचनको तयारी अन्तिम चरणमा
निर्वाचनको तयारी अन्तिम चरणमा
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?