‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
६१ पटक हेरिएको
Shares
‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर’

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
  • मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ ।

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएको हुदाँ आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराईन्छ ।’

आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?