गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’

सारांश

  • काठमाडौं, १६ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजा महेन्द्र एउटै भएको टिप्पणी गरेका छन् ।
  • ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ओली र प्रचण्डका कारण मुलुक दुर्घटनाको संघारमा पुगेको पनि गम्भिर आरोप लगाएका छन् ।

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजा महेन्द्र एउटै भएको टिप्पणी गरेका छन् ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ओली र प्रचण्डका कारण मुलुक दुर्घटनाको संघारमा पुगेको पनि गम्भिर आरोप लगाएका छन् ।

उनले भने,‘केपी ओलीलाई गणतन्त्र मन नपर्ने र प्रचण्डलाई लोकतन्त्र मन पर्न छाडेको छ, यसले देश ठूलो संकटमा फस्ने खतरा देखिएको छ । उनीहरुले हाँकेको जहाज (मुलुक) दुर्घटनामा पर्दैछ, यसलाई जोगाउन प्रतिपक्ष दल कांग्रेस सचेत हुनुुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
राप्रपा (प्रजातान्त्रिक)मा संख्या नपुगेकै हो ? के भन्छन् नेताहरू ?
राप्रपा (प्रजातान्त्रिक)मा संख्या नपुगेकै हो ? के भन्छन् नेताहरू ?
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?
किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य

तपाईंले छुटाउनुभयो कि?