महानगरपालिकाको मुख्य चुनौती फोहोर र कुकुर

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
महानगरपालिकाको मुख्य चुनौती फोहोर र कुकुर

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाभित्र प्रभावकारी काम नभएको आलोचना भैरहेको बेला वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको छ ।
  • जनप्रतिनिधि आएपनि जनताले अपेक्षा गरे अनुसार काम नभएको भन्दै ७ सदस्यीय विज्ञ समुह गठन गरिएको वडा कार्यालयले जनाएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रभावकारी काम नभएको आलोचना भैरहेको बेला वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको छ । जनप्रतिनिधि आएपनि जनताले अपेक्षा गरे अनुसार काम नभएको भन्दै ७ सदस्यीय विज्ञ समुह गठन गरिएको वडा कार्यालयले जनाएको छ ।

महानगरपालिकाको मुख्य समस्या फोहर व्यवस्थापन र सार्वजनिक छाडिएका कुकुर व्यवस्थापनलाई मुख्य चुनौती मानिएको छ । फोहोर व्यवस्थापन र कुकुर व्यवस्थापनकोको मागसमेत महानगरपालिकासँग गरिएको थियो ।

विज्ञ समूहले जनताको समस्याबारे पहिचान गरी जानकारी लिने, समस्या समाधान कसरी गर्ने भन्ने वडा कार्यालयलाई घच्घच्याउने सहितको सुझाव आउने अपेक्षा गरिएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको दाबी गरेका छन् ।

तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, धनबहादुर सापकोटा, जीवनाथ पोखरेल, अधिवक्ता केदार कोइराला रहेको वडा नम्बर ३१ मा विज्ञ समूह गठन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
महायज्ञ: चौथो दिन सम्म पौने चार लाख संकलन
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
विमानस्थल पुग्ने एक किलोमिटर सडक मर्मत नहुँदा हिलोले यात्रुलाई सास्ती
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो रहेछ निर्मलाका बुवा बिक्षिप्त हुनुको कारण
यस्तो रहेछ निर्मलाका बुवा बिक्षिप्त हुनुको कारण
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,

तपाईंले छुटाउनुभयो कि?