नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!

सारांश

  • एजेन्सी।
  • अमेरिकी रोमानियन अभिनेत्री ओना ग्रेगरी अहिलेसम्म कैयो टिभी सिरिज गरिसकेकी छिन् ।
  • २३ वर्षकी यी सुन्दरीलाई उनको डिज्नी असाइनमेन्टका लागि सबैभन्दा धेरै चिनिन्छ ।

एजेन्सी। अमेरिकी रोमानियन अभिनेत्री ओना ग्रेगरी अहिलेसम्म कैयो टिभी सिरिज गरिसकेकी छिन् । २३ वर्षकी यी सुन्दरीलाई उनको डिज्नी असाइनमेन्टका लागि सबैभन्दा धेरै चिनिन्छ । द वाल्ट डिज्नी कम्पनीका लागि काम गर्ने ओना पलिो रोमानियन पनि हुन् । उनले इन्स्टाग्राममा शेयर गरेका फोटोहरु हेर्दा लाग्छ मोडलिङ उनको जन्मसिद्ध गुण हो । अभिनयको सपा पूरा गर्न ओना १३ वर्षको उमेरमा लस एन्जल्स गएकी थिइन् । अहिले सामाजिक संजालमा उनका हट फोटोहरु चर्चाको विषय बनेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?