एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १, २०८१
|
|
६१ पटक हेरिएको
Shares
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि  दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ।
  • न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि  दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ।

न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।  व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance h”anvisningskod

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/ro/register?ref=HX1JLA6Z

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
सिङ्गो गाउँ अन्धकारमा
सिङ्गो गाउँ अन्धकारमा
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक
एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक
नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक