प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

सारांश

  • काठमाडौँ, १३ माघ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
  • त्यस अवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौँ, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,
८४ वर्षका वृद्धले टप्काए छिमेकीको बुढी,
श्रीमानसँग सोनम कपुरको हट फोटो इन्टरनेटमा भाइरल
श्रीमानसँग सोनम कपुरको हट फोटो इन्टरनेटमा भाइरल
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !
प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?