विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए

सारांश

  • काठमाडौं २१,माघ।
  •  दुई सातादेखि विमानसँगै हराइरहेका अर्जेन्टिनी फुबबलर इमिलिआनो साला र उनका पाइलट भेटिएका छन् बेपत्ता विमान इंग्लिस च्यानल समुद्री क्षेत्रमा भेटिएको हो ।
  • अर्जेन्टिनी फुटबलर साला र उनका पाइलट दुवै मृत अवस्थामा भेटिएको बताइएको छ।

काठमाडौं २१,माघ। दुई सातादेखि विमानसँगै हराइरहेका अर्जेन्टिनी फुबबलर इमिलिआनो साला र उनका पाइलट भेटिएका छन् बेपत्ता विमान इंग्लिस च्यानल समुद्री क्षेत्रमा भेटिएको हो ।

अर्जेन्टिनी फुटबलर साला र उनका पाइलट दुवै मृत अवस्थामा भेटिएको बताइएको छ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी फुटबलर साला र पाइलट डेभिड इबोटसन सवारी एन २६४ डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।

खोजी थालेको दोस्रो दिन उनी सवार विमानका दुई सिट दुर्घटना क्षेत्रमा फेला पारेको थियो । त्यसको ३ दिनपछि सोही क्षेत्रमा समुद्री पिँधमा सालाको विमान भेटिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?