विमानसँगै हराइरहेका फुटबलर साला र पाइलट भेटिए
सारांश
- काठमाडौं २१,माघ।
- दुई सातादेखि विमानसँगै हराइरहेका अर्जेन्टिनी फुबबलर इमिलिआनो साला र उनका पाइलट भेटिएका छन् बेपत्ता विमान इंग्लिस च्यानल समुद्री क्षेत्रमा भेटिएको हो ।
- अर्जेन्टिनी फुटबलर साला र उनका पाइलट दुवै मृत अवस्थामा भेटिएको बताइएको छ।
काठमाडौं २१,माघ। दुई सातादेखि विमानसँगै हराइरहेका अर्जेन्टिनी फुबबलर इमिलिआनो साला र उनका पाइलट भेटिएका छन् बेपत्ता विमान इंग्लिस च्यानल समुद्री क्षेत्रमा भेटिएको हो ।
अर्जेन्टिनी फुटबलर साला र उनका पाइलट दुवै मृत अवस्थामा भेटिएको बताइएको छ।
गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी फुटबलर साला र पाइलट डेभिड इबोटसन सवारी एन २६४ डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।
खोजी थालेको दोस्रो दिन उनी सवार विमानका दुई सिट दुर्घटना क्षेत्रमा फेला पारेको थियो । त्यसको ३ दिनपछि सोही क्षेत्रमा समुद्री पिँधमा सालाको विमान भेटिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया