१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

सारांश

  • बीरगंज २३ भदौ ।
  •  बीरगंज  प्रहरीले १ किलो लागु औषध खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ।
  •   प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय जयराम कुमार राम र २५ वर्षीय बालेश्वर दास थारुलाई पक्रेको हो ।

बीरगंज २३ भदौ । बीरगंज  प्रहरीले १ किलो लागु औषध खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ।  प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय जयराम कुमार राम र २५ वर्षीय बालेश्वर दास थारुलाई पक्रेको हो ।

बीरगंज वडा नं १५ बसपार्कमा रहेको ऋद्धि होटलको २०६ नंम्बरको कोठाबाट उनीहरुलाई ९ सय ६६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए,होटलको कोठामा लागु औषध खैरो हिरोईनको कारोबार भईरहेको  सूचना आएको थियो, ‘ उनले भने ‘ लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जको टोली समेत गएर उनीहरुलाई पक्राउ गर्न सफल भयौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
लोकसेवाको परीक्षामा घटे उम्मेदवार
लोकसेवाको परीक्षामा घटे उम्मेदवार
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय

तपाईंले छुटाउनुभयो कि?