“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
“संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”

सारांश

  •  सचिन्द्र श्रेष्ठ, माघ २५ 'आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज,समृद्ध पर्बत निर्माण हाम्रो अभियान'भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबई मा भब्य कार्यक्रम को आयोजना हुँदै छ।
  • अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी धमाधम दुबईमा भईरहेको छ ।
  • पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार अागामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपाल बाट अाएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।
 सचिन्द्र श्रेष्ठ, माघ २५ 'आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज,समृद्ध पर्बत निर्माण हाम्रो अभियान'भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबई मा भब्य कार्यक्रम को आयोजना हुँदै छ।अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी धमाधम दुबईमा भईरहेको छ । पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार अागामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपाल बाट अाएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।
     कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट अाउनुहुने पर्वतेलीहरुलाई न्यानो अातिथ्य दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराउनु भयो ।
   कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको यूरोप, अमेरिका तथा ऑस्ट्रेलिया बाट उल्लेख्य सहभागी गराउने र कार्यक्रमको जानकारी लिन फोन, इमेलहरु मार्फत जानकारी गरिएको अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष बिनोद गिरीले जानकारी गराउनु भयो।
      उक्त सांगीतिक कार्यक्रमका लागी नेपाल बाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप,सुष्मा लोहनी,बिमल राज छेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने समाजका अध्यक्ष पौडेलले बताउनु भयो। दुबईमा हुने कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने,एक आपसमा बन्धुत्व,भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अंतरराष्ट्रीय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताउनु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?