मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै

सारांश

  • ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आउँदैछन्।
  • छोरा अधिकारीको मृत्युपछि पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको हेलिकप्टरमा काठमाडौं आएका हुन्।
  • मन्त्री अधिकारीका पत्नीसहित २ जना छोराहरू छन्।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आउँदैछन्।

छोरा अधिकारीको मृत्युपछि पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको हेलिकप्टरमा काठमाडौं आएका हुन्।

मन्त्री अधिकारीका पत्नीसहित २ जना छोराहरू छन्।

मन्त्री अधिकारीसहित ७ जना सवार एयर डाइनास्टीको हेलिकप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ-१० मा दुर्घटना भएको थियो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि
कांग्रेसले माग्यो ४ वटा समितिमा सभापति
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै
सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
बालिकालाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !

तपाईंले छुटाउनुभयो कि?