यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु

सारांश

  • एजेन्सी ।
  • मानिसहरु जन्मीए पछि एक दिन मर्ने पर्छ ।
  • यो एउता जन्म सिद्ध कुरा नै हो ।
dath_when_sex7761.jpg
एजेन्सी । मानिसहरु जन्मीए पछि एक दिन मर्ने पर्छ । यो एउता जन्म सिद्ध कुरा नै हो । अनि यो पनि भनिन्छ की मानिसको मृत्यु भन्ने कुरा कु्नै बाजा बजाएर आउँदैन ।
जो सुन्दा तपाईहरुलाई अपत्यारिलो अनि अचम्मैको लाग्न सक्छ । विश्वमा मानिसहरु धेरै छन् । जो यौन सम्पर्कका बेलामा निधन भएका छन् । ति मध्ये हामी यौन सम्पर्क गर्दा गर्दै मृत्यु भएका चर्चित ब्यक्तिहरुको बारेमा जानकारी दिन गईरहेका छौं । जो विश्वमा प्रसिद्ध समेत रहेका थिए ।
१ पूर्व अमेरिकी राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्ट
अमेरिकाका ३२ औं राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्टले आफ्नी प्रेमीका लुसी मर्सरसंग यौन सम्पर्कका बेलमा ज्यान गुमाएका थिए । उनले प्रेमिकाको अँगालोमै अन्तिम पटक सास फेरेका थिए ।  उनको मृत्युको समय दोस्रो विश्वयुद्ध चलिराखेको थियो ।
२ नेल्सन रकरफेलर
संयुक्त राज्य अमेरिकाका ४१ औं उपराष्ट्रपति नेल्सन रकरफेलर पनि यौन सम्पर्कका बेलामा निधन भएको थियो । उनको मृत्युबारे सुरुमा परस्पर विरोधी समाचारहरू आए पनि उनको निधन यौन सम्पर्कका बेलामा भएको थियो ।
७० वर्षीय रकरफेलर आफ्नी सहयोगी २५ वर्षीय सुन्दरी मेगन मारसाकसँग आफ्नो नीजी कार्यालयमा एक्लै समय बिताइरहँदा उनलाई ह्दयघात भएको थियो । सन् १९७९ को जनवरी २६ मा अकस्मात उनको मृत्यु भएको समाचार आएको थियो ।
३। पोप लियो सप्तम
भ्याटिकन सिटीमा बस्ने रोमन क्याथोलिक इसाई धर्मका सर्वोच्च गुरु पोपलाई यौन आचरणबाट टाढै बस्नुपर्ने मान्यता रहेको छ । तर केहि पोपहरूको मृत्यु नै यौन सम्पर्कको बेलामा भएको बताइन्छ ।
लियो सन् ९३६ मा पोप बनेका थिए र उक्त समय रोमन क्याथोलिकहरू मुसलमानहरूसँग धर्मयुद्ध लडिराखेका थिए । ९३९ मा यौनक्रियाको क्रममा उनको ज्यान गएको थियो ।
४ पोप जोन १२ औं
सन् ९५५ मा पोप बनेका ओक्टाभियानस भ्याटिकन पुगेपछि पोप जोन १२ औँ बने । सन् ९६४ मा उनको मृत्यु समेत यौनक्रियाकै दौरान भएको थियो ।
५ पोप जोन १३ औं
रोममा जन्मिएका जियोभानी क्रेसेन्टियसले ९६५ मा पोपको पद सम्हाले र पोप जोन १३ औं भए । उनको मृत्यु पनि यौनक्रियाकै दौरान सन् ९७२ मा भयो ।
६। पोप पउल द्वितीय
पोप पउल द्वितीय पोपको पद धारण गरेका अर्का त्यस्ता व्यक्ति हुन् जस्क्ले यौनक्रियाकै क्रममा ज्यान गुमाए । उनको जन्मको नाम पिएत्रो बार्बो थियो र उनी सन् १४५४ मा पोपको असनमा बसे र १४७१ मा एउटा पुरुषसँग संसर्गका क्रममा उनको प्राण गएको मानिन्छ ।
७ फिलिप द्वितीयस ड्युक अफ ओर्लेयन्स
फिलिप द्वितीय फ्रान्सका राजा लुई पन्ध्रौँका नायब थिए । सन् १७२१ मा उनी आफूभन्दा ३० वर्ष कान्छी पत्नीका अँगालोमा रहेका बेला उनको ज्यान गएको थियो । उनलाई हृदयघात आएको मानिन्छ।
८ अत्तिला हुण
पश्चिमी देशहरूमा निकै आतंक मच्चाएका अत्तिला हुण साम्राज्यका प्रमुख थिए । उनका शत्रुहरूले उनलाई ‘इश्वरको कोर्रा’ भनेर बोलाउने गर्थे किनकि उनी जहाँ जान्थे त्यहाँ तहस नहस मच्चिने गर्दथ्यो । अत्तिला सन् ४५३ मा आफ्नी १२ औं रानीसँग संसर्ग गर्दागर्दै मरेका थिए ।
९ फेलिक्स फउरे
सन् १८९५ मा फ्रान्सका राष्ट्रपति बनेका फउरे १८९९ मा पेरिसको एउटा वेश्यालयमा यौनक्रिया गरिराखेको अवस्थामा मरेका थिए । धेरै इतिहासकारहरूले उनी मरेपछि उनको लिङ्ग ती महिलाको गुप्ताङ्ग भित्रबाट शल्यक्रिया गरेर झिकिएको उल्लेख गरेका छन् ।
१०। लर्ड पाल्मरस्टोन
संयुक्त अधिराज्यका प्रधानमन्त्र लर्ड पाल्मरस्टोन पनि संसर्गकै बेलामा निधन भएका थिए । उनको १८६५ मा उनी बिलियार्ड टेबलमा एक जना सुसारेसँग यौन सम्पर्कको क्रममा ह्दयघात भएको थियो । १८५९ मा संयुक्त अधिराज्यका प्रधानमन्त्री बनेका थिए । बहालमै निधन भएका अन्तिम ब्रिटिश प्रधानमन्त्री लर्ड पाल्मरस्टोन नै हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्रा दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !
‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
कारले किच्दासमेत केही नभएका यी बालक
कारले किच्दासमेत केही नभएका यी बालक
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?