पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै

सारांश

  • काठमाडौं।
  • पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन्।
  • उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने तय भएकाे छ।
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन्। उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने तय भएकाे छ।
भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन्।
उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन्। उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ।
स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ। 

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
खाल्डोमा डुबेर एकै परिवारका चार बालिकाको मृत्यु
खाल्डोमा डुबेर एकै परिवारका चार बालिकाको मृत्यु
दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण
दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज

तपाईंले छुटाउनुभयो कि?