नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज

सारांश

  • नेपाली सेनाले खरिद गरेको सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ ।
  • उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।
  • तर सेनाले विनाप्रतिस्पर्धा जहाज किनेको पाइएको छ ।

नेपाली सेनाले खरिद गरेको सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ । उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।

तर सेनाले विनाप्रतिस्पर्धा जहाज किनेको पाइएको छ । तीन अर्ब ४६ करोड लगानी भएको यो खरिद प्रक्रिया विनाप्रतिस्पर्धा किन्नु सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको उल्लंघन रहेको महालेखा परीक्षककको कार्यालयले जनाएको छ ।

यसरी विनाप्रतिस्पर्धा मिलेमतोमा जहाज खरिद सम्झौता भएको र सार्वजनिक खरिद ऐन उल्लंघन गरिएकोमा महालेखाले औँला उठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?