डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
सारांश
- चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको छ ।
- एक्कासी अस्वस्थ भएपछिउपचारको लागि सिंह मुम्बई पुगेकी थिईन्।
- मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो ।
चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको छ । एक्कासी अस्वस्थ भएपछिउपचारको लागि सिंह मुम्बई पुगेकी थिईन्। मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो ।
केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ । लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया