सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…

सारांश

  • काठमाडौँ, १ चैत।
  • भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।
  • भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई मर्नेगरी निर्घात कुटपिट गरेका छन् ।

काठमाडौँ, १ चैत। भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई मर्नेगरी निर्घात कुटपिट गरेका छन् ।सैनिकको कुटपिटबाट घाइते पत्नीको एक हात र काँध भाँचिएको सामाचारहरुमा जनाईएको छ ।

रक्सीको नसामा रहेका सिपाई श्रीमानले निद्रा लागेपछि बल्ल उनलाई पिट्न छोडेका थिए ।पीडित पत्नीले श्रीमान सुतेको समयमा राती नै आफ्ना माइतीलाई फोन गरेर घटनाबारे बताएपछि घटना सार्वजनिक भएको बताईएको छ । नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो । भारतीय प्रहरीले अहिले घटनाको जाँचबुझ गरिरहेको छ ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?