राजकुमार ह्यारीले समोसा चोरेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
६२ पटक हेरिएको
Shares
राजकुमार ह्यारीले समोसा चोरेपछि…

सारांश

  • एजेन्सी।
  • बेलायतका राजकुमार ह्यारीको विवाह केही समय अगाडि मेगन मर्कलसँग विवाह भयो।
  • रोयल वेडिंगमा धेरै भिआईपी सहभागी भए।

एजेन्सी। बेलायतका राजकुमार ह्यारीको विवाह केही समय अगाडि मेगन मर्कलसँग विवाह भयो। रोयल वेडिंगमा धेरै भिआईपी सहभागी भए। पूरै विश्वमा उनको विवाहको चर्चा भयो। विवाहपछि ह्यारीको एउटा भिडियो भाइरल भएको छ। जसलाई हेरेर मानिसहरु अचम्मका परेका छन्। राजकुमार ह्यारीले गर्ने प्रत्येक काममा सबैको नजर पर्छ नै। राजकुमार ह्यारीले एउटा समोसा चोर्दै गरेको भिडियो यतिबेला समाजिक संजालमा भाइरल भएको छ।

पार्टीमा राजकुमार ह्यारीले टेबलबाट एउटा समोसा चोरे अनि अन्य मानिस भएको ठाउँमा सहभागी भए। पार्टीमा उनीसँग मेगन मर्कल पनि सहभागी थिइन्। तर ह्यारीले समोसा चोरेको कुरा उनले थाहा पाइनन्। तर क्यामरामा भने ह्यारीले समोसा चोरेको दृष्य रेकर्ड भयो। ह्यारीकी श्रीमती मेगन मार्कलको पुस्तक विमोचनमा लन्च पार्टी राखिएको थियो। समोसा चोरेपछि क्यामरामा दृष्य रेकर्ड भएको ह्यारीले पनि थाहा पाए र उनी क्यामरातर्फ हेरेर फिस्स हाँसे। जुन भिडियो अहिले निकै भाइरल भएको छ।

(stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै
अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल
होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
ताप्लेजुङको नारायणी उमावि केन्द्र  बाट योगेश भट्टराईले गरे मतदान
ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै
आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने