हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • चैत १७, काठमाण्डौ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत र चिन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताएका छन् ।
  • नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताएका हुन् ।

चैत १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत र चिन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताएका छन् ।

नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताएका हुन् ।

विगतमा राजनीतिक दल वा नेतालाई भारत परस्त र चिन परस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताए ।

“हामी सबै प्रो नेपाल, प्रो नेपाली, दुवै छिमेकीसँग राम्रो सम्बन्ध गाँस्नुपर्छ । आर्थिक विकासका लागि सहयोग लिनुपर्छ । आरोप प्रत्यारोपको अन्त्य गरौँ ।” दाहालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
० पटक हेरिएको
Shares

सारांश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?