सांसद नवीना लामा अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सांसद नवीना लामा अस्पताल भर्ना

सारांश

  • काठमाडौं, ५ चैत्र ।
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ एवम प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन्।
  • छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको लामा निकट स्रोतले जनाएको छ।

काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ एवम प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन्। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको लामा निकट स्रोतले जनाएको छ।

अहिले सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सांसद् लामालाई आज मंगलबार डिस्चार्ज गर्ने अस्पतालले जानकारी दिएको छ।

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आजकाे विदेशी मुद्राको विनिमय दर यस्ताे छ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
नेपालको पानी कतारमा निर्यात गर्न छलफल
नेपालको पानी कतारमा निर्यात गर्न छलफल
1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि

तपाईंले छुटाउनुभयो कि?