विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी

सारांश

  • उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अपराधिक गतिविधि नरोके विप्लव समूहसँग वार्ता नगर्ने जिकिर गरेका छन् ।
  • बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।
  • ” मन्त्री पुनले विप्लव समूहले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ने षडयन्त्र बनाएको कुरा पुष्टि भैसकेको पनि जिकिर गरे ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अपराधिक गतिविधि नरोके विप्लव समूहसँग वार्ता नगर्ने जिकिर गरेका छन् । बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।”

मन्त्री पुनले विप्लव समूहले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ने षडयन्त्र बनाएको कुरा पुष्टि भैसकेको पनि जिकिर गरे । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर राम्रो काम गरेको उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?