राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
  • आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज तोकेको हो ।
  • त्यस्तै सह-इन्चार्ज संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज तोकेको हो । त्यस्तै सह-इन्चार्ज संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ ।

सांसद बस्नेत पूर्व युवा संघ नेपालका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले संघको करिव १० वर्ष अध्यक्षको रुपमा सञ्चालन गर्नुभएको अनुभवता समेत रहेको छ । उहाँको समयमा भएका युवा आन्दोलन हालसम्म अनुकरणीय समेत रहेका छन् ।

 

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?