बुवाको चिहानमा शारीरिक सम्बन्ध !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ५, २०८१
|
|
१२० पटक हेरिएको
Shares
बुवाको चिहानमा शारीरिक सम्बन्ध !

सारांश

  • अहिले अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् ।
  • न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् ।
  • यो समाचार पढेपछि सबै अलमलमा छन् ।

अहिले अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् । न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् । यो समाचार पढेपछि सबै अलमलमा छन् ।

अभाले यसअघि एक ‘लाइभ पोर्टल’मा आफ्नो स्तन देखाएकी थिइन् । त्यसपछि उनको भिडियो विश्वभर भाइरल भयो । जब अभाले ‘लाइभ पोर्टल’मा आफ्नो स्तन देखाइन्, त्यसलाई लिएर धेरै विवाद खडा भए । उनलाई ज्यान मार्ने धम्कीसमेत आयो ।

आभा भने यसबाट स्तनसम्बन्धी रोग’bout जनचेतना फैलाउन चाहेको दाबी गर्छिन् । के यो ठीक हो ? जब, आभाले आफ्नो स्वर्गीय बुवाको चिहानमा सेक्स गरेको बताइन् । उनले यसपछाडिको कारण पनि उल्लेख गरिन् । बुवाको चिहानमा यौनसम्पर्क गरेर आफूले कुनै गल्ती गरेजस्तो नलागेको उनको तर्क छ ।

सामाजिक सञ्जालमा उनले घृणित टिप्पणी सामना गरिरहेकी छन् । इन्स्टाग्राममा उनका ४ लाखभन्दा बढी ‘फलोअर्स’ छन्, जो उनको पोस्टलाई ‘लाइक’ र कमेन्ट गर्छन् । यसअघि, कोरोना महामारीका बेला आभाले एउटा तस्बिर सेयर गरेकी थिइन्, जसमा उनी हवाइजहाजको ट्वाइलेट सिट चाटिरहेको देखिएकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभा आफ्नो प्रेमीसँग बोल्ड तस्बिर र भिडियो सेयर गर्छिन् । उनका तस्बिरले लाखौं लाइक पाइरहेका हुन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सांसदलाई छलफलमा किन रोक लगाइयो ?
नेकपा सांसदलाई छलफलमा किन रोक लगाइयो ?
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 
सन्दीपमाथि आरोप लगाउने किशोरीका जन्मदर्ता २ वटा, नाबालिग नभएको वकिलको दावी
सन्दीपमाथि आरोप लगाउने किशोरीका जन्मदर्ता २ वटा, नाबालिग नभएको वकिलको दावी
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल
छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
सिसापाङमामा नेपालको झण्डा फहराउँदा…
सिसापाङमामा नेपालको झण्डा फहराउँदा…
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !

तपाईंले छुटाउनुभयो कि?