अफगानिस्तानमा नौ जना लडाकू मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
अफगानिस्तानमा नौ जना लडाकू मारिए

सारांश

  • अस्सादाबाद, १० चैत  अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ ।
  • सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ ।
  • भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् ।

अस्सादाबाद, १० चैत  अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ ।

सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् ।

अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि दुबै पक्षबीच बिरलै झडप हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
कोरोना परीक्षणको दायरा बढाउन माग
कोरोना परीक्षणको दायरा बढाउन माग
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने
१३० पत्नीका श्रीमान्‌को मृत्यु
चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ
चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता