ओलम्पिक छनौटः आज नेपाल र म्यानमार भिड्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
ओलम्पिक छनौटः आज नेपाल र म्यानमार भिड्ने

सारांश

  • काठमाडौं,२० चैत्र ।
  • ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा आज नेपालले म्यानमारको सामना गर्दे छ ।
  • मैदानमा जानुपुर्व आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि प्रतिस्पर्धा हुने बताएका छन ।

काठमाडौं,२० चैत्र । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा आज नेपालले म्यानमारको सामना गर्दे छ । मैदानमा जानुपुर्व आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि प्रतिस्पर्धा हुने बताएका छन ।

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मासँग पराजित भएको थियो ।

फिफा बरियतामा नेपाल १०३ औं स्थानमा छ भने म्यानमार ४४ स्थानमा रहेकोे छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ ।
म्यानमारको घरेलु मैदानमा हुन गैरहेको खेल नेपाली समयानुसार साँझ ५ बजेबाट शुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
पेट्रोल र डिजेलको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक  ग्रुप (भिडियाे तथा फाेटाे)
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक ग्रुप (भिडियाे तथा फाेटाे)
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप
पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढि संक्रमित थप
आज सुनको मुल्य ३ सयले बढ्यो
आज सुनको मुल्य ३ सयले बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो

तपाईंले छुटाउनुभयो कि?