यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

सारांश

  • काठमाडौं ।
  • एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ ।
  • आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले सर्वाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्वाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक/एक विकेट लिएका थिए ।

अब नेपालले समुह ए अन्तर्गतको अर्को खेल आइतबार अफगानिस्तानसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले भारतको सामना गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
आहा रारा गोल्ड कपमा हिमाको सहयोग
आहा रारा गोल्ड कपमा हिमाको सहयोग
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
प्लास्टिक झोला बोके १ लाखसम्म जरिमाना
प्लास्टिक झोला बोके १ लाखसम्म जरिमाना
महंगी बढेपछी सरापे बिदेशिय (भिडियाे)
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

तपाईंले छुटाउनुभयो कि?