कांग्रेस केन्द्रीय कार्यसमिति किन बस्न सकेन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति किन बस्न सकेन !

सारांश

  • काठमाडौं ।
  • शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक बोलाइएको थियो ।
  • तर, शनिबार बैठक बस्दै नबसी स्थगित गरिएको छ ।

काठमाडौं । शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक बोलाइएको थियो । तर, शनिबार बैठक बस्दै नबसी स्थगित गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो । केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नका लागि सभापति देउवाले एजेन्डा नै तोकेर बैठक बोलाएका थिए ।

सभापति देउवा र रामचन्द्र पौडेल दुवै पक्षबाट बैठक स्थगित भएको एक सदस्यले बताए । २९ सदस्यीय रहेको समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् ।

शुक्रबार देउवाले आफ्नै निवासमा छलफल राखेका थिए । त्यस छलफलमा शीर्ष नेताहरु उपस्थिति थिए । पौडेल पक्षलाई ४० प्रतिशत दिने सहमति बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
प्रधानमन्त्री देउवाले किन ७ नम्बर प्रदेशमा मात्र शक्ति खर्चिए ?
प्रधानमन्त्री देउवाले किन ७ नम्बर प्रदेशमा मात्र शक्ति खर्चिए ?
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड  छर्किए
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड छर्किए
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
गुणस्तरीय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना
गुणस्तरीय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा शुभकामना
लागुऔषध बरामद
लागुऔषध बरामद
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान