प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा शुभकामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएका छन् ।
  • उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक सन्देश दिदै शुभकामना दिएका हुन् ।

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक सन्देश दिदै शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पाकिस्तानलाई शान्ति, विकास र समृद्धिको कामना समेत गरेका थिए । पाकिस्तान १४ अगष्ट सन् १९४७ मा बनेको थियो ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?