ओली, प्रचण्डसहित शीर्ष नेताहरु छलफलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
ओली, प्रचण्डसहित शीर्ष नेताहरु छलफलमा

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
  • स्रोतका अनुसार ओलीकै आग्रहमा प्रचण्ड आज विहानै सिन्धुपाल्चोकबाट काठमाडौं फर्किएका हुन् ।

काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार ओलीकै आग्रहमा प्रचण्ड आज विहानै सिन्धुपाल्चोकबाट काठमाडौं फर्किएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयसहित बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेल पनि छलफलमा सहभागी भएका छन् । एकताको लागि अध्यक्ष प्रचण्ड गम्भिर भएर लागेका छन् ।

तल्लो तहको एकता टुँगो लगाउनेबारे सैद्धान्तिक विषयमा लगभग सहमति भैसकेको बालुवाटारनिकट स्रोतको दाबी छ । यही बैशाख ९ गते पार्टीको एकता टुँगो लाग्ने भनेर शीर्ष नेताहरुले सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा प्रदेशसभामा कांग्रेस विजयी
रसुवा प्रदेशसभामा कांग्रेस विजयी
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
नवराज सिलवालमाथि कारबाही अघि बढाउन महान्यायाधिवक्ताको अनुमति
नवराज सिलवालमाथि कारबाही अघि बढाउन महान्यायाधिवक्ताको अनुमति
बम विष्फोटबाट राजमार्गमा क्षति
बम विष्फोटबाट राजमार्गमा क्षति
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
धनकुटामा मौन अवधीको उल्लंघन
धनकुटामा मौन अवधीको उल्लंघन