श्रीलंकामा शृंखलावद्ध विस्फोट, २५ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
श्रीलंकामा शृंखलावद्ध विस्फोट, २५ को मृत्यु

सारांश

  • बीबीसी।
  • आइतबार इस्टरको अवसर पारेर श्रीलंकाको विभिन्न स्थानमा बम बिस्फोट गराएको समाचार छ।
  • बीबीसीका अनुसार तीन चर्च र एक होटलसहित कम्तिमा ६ ठाउँमा बम बिस्फोट भएको छ।
बीबीसी। आइतबार इस्टरको अवसर पारेर श्रीलंकाको विभिन्न स्थानमा बम बिस्फोट गराएको समाचार छ। बीबीसीका अनुसार तीन चर्च र एक होटलसहित कम्तिमा ६ ठाउँमा बम बिस्फोट भएको छ। उक्त विस्फोटमा परी २५ जनाको निधन भएको छ भने कम्तिमा पनि २०० घाइते भएका छन्।  घाइतेलाई कोलम्बोको छुट्टा छुट्टै अस्पतालमा भर्ना गरिएको छ।
उक्त विस्फोट कोलम्बोको सेन्ट एंटोनियो चर्चमा भएको थियो जहाँ, हजारौं इस्टर प्रार्थनाकालागि एकत्रित भएका थिए।
विस्फोट पनि सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनास्थलमा राहत उद्धारको काम जारी छ। अहिलेसम्म उक्त विस्फोटको जिम्मा कसैले पनि लिएका छैनन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?