डोटीमा खाना पकाउने ग्यासको अभाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
डोटीमा खाना पकाउने ग्यासको अभाव

सारांश

  • डोटी, असोज २२ – डोटीमा खाना पकाउने ग्यासको अभाव भएको छ ।
  • ग्यास आपुर्तिको जिम्मा पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डोटीलगायत अन्य पहाडी जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति गर्न नसक्दा डोटीमा ग्यास अभाव भएको हो ।
  • दसैँको समयमा माग अनुसार ग्यास आपूर्ति गर्न नसकिएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लामा ग्यास अभाव भएको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख शिवराज भण्डारीले बताउनु भयो ।

डोटी, असोज २२ – डोटीमा खाना पकाउने ग्यासको अभाव भएको छ । ग्यास आपुर्तिको जिम्मा पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डोटीलगायत अन्य पहाडी जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति गर्न नसक्दा डोटीमा ग्यास अभाव भएको हो ।

दसैँको समयमा माग अनुसार ग्यास आपूर्ति गर्न नसकिएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लामा ग्यास अभाव भएको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख शिवराज भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो ‘दसँैमा बढी ग्यास खपत भएकाले केही समस्या भएको हो, अहिले पर्याप्त मात्रामा ग्यास आउँदै छ, चाँडैनै ग्यास अभाव अन्त हुने छ ।’

डोटीलगायत क्षेत्रीय सदरमुकाममा ग्यास अभाव भएपछि स्थानियबासी तथा होटेल व्यवसायीहरुलाई निकै समस्या भएको दिपायलका स्थानियबासिन्दा रोशन बलायरले बताउनुभयो । ग्यास अभावले सबैभन्दा बढी  होटेल ब्यबसायी मर्कामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?
सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
राष्ट्रियसभा : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पारित
राष्ट्रियसभा : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ पारित
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
टोड्के क्षेत्र पर्यटकको पर्खाइमा
टोड्के क्षेत्र पर्यटकको पर्खाइमा
Indian Muslim transporting cows dies after mob attack
Indian Muslim transporting cows dies after mob attack
वीर अस्पताल सर्ने खबरले भक्तपुरमा जग्गाको मूल्य अकासियो
वीर अस्पताल सर्ने खबरले भक्तपुरमा जग्गाको मूल्य अकासियो

तपाईंले छुटाउनुभयो कि?