डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
५२ पटक हेरिएको
Shares
डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु

सारांश

  • काठमाडाैं।
  •   डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् ।
  • भीमदत्त राजमार्गअन्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
काठमाडाैं।  डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ।  घाइतेहरुलाई स्थानीय अस्पताल लगिएको छ ।धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?