पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता
सारांश
- काठमडाौं–पुर्वी रुकुमको शुरुवाती चरणमा बामगठबन्धन अघि देखिएको छ ।
- माओवादी केन्द्रकी कमला रोकाले ५०३ प्राप्त गरेकी छन् भने कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् ।
काठमडाौं–पुर्वी रुकुमको शुरुवाती चरणमा बामगठबन्धन अघि देखिएको छ । माओवादी केन्द्रकी कमला रोकाले ५०३ प्राप्त गरेकी छन् भने कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् ।
नेकपा मालेका मोतिराम खड्काले २७, नयाँ शक्तिका जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाइजेशनका रतन बहादुर बुढाले ६ मत ल्याएका छन
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया