रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

सारांश

  • काठमाडौं २३ बैशाख ।
  • केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् ।
  • काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पुरा हुने अपेक्षा गरेका छन् ।

काठमाडौं २३ बैशाख । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् ।

काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पुरा हुने अपेक्षा गरेका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए ।

भारतीय अधिकारीहरुले काठमाडौं जोड्नलाई रक्सौलदेखि अध्ययन सुरु गरे पनि त्यसबारे विस्तृत जानकारी भने नेपाली पक्षलाई दिएका छैनन् ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि भने नेपाली र चिनियाँ अधिकारीबीच औपचारिक रुपमा तीन पटक छलफल भइसकेको छ । –नागरिक दैनिकबाट

(https://whatthefab.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित
उखुको पैसा नपाएका किसान भन्छन्अब  सिंह दरबार घेर्छौँ
उखुको पैसा नपाएका किसान भन्छन्अब सिंह दरबार घेर्छौँ
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
फरार रेशम चौधरी फराकिलो अन्तरसहित विजय नजिक
फरार रेशम चौधरी फराकिलो अन्तरसहित विजय नजिक
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
सार्वजनिक सवारीमा भाडा बढाउने तयारी
प्रधानमन्त्री ओली झापा आगमन
प्रधानमन्त्री ओली झापा आगमन

तपाईंले छुटाउनुभयो कि?