अमेरिकाका लागि राजदुत कार्कीको म्याद थपियो
सारांश
- काठमाडौं, २६ बैशाख ।
- सरकारले अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीको म्याद थप गरेको छ ।
- अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको प्रधानमन्त्री कार्यालयनिकट स्रोतले जानकारी दिएको छ ।
काठमाडौं, २६ बैशाख । सरकारले अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीको म्याद थप गरेको छ । अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको प्रधानमन्त्री कार्यालयनिकट स्रोतले जानकारी दिएको छ । कार्की पाँच वर्षअघि अमेरिकाका राजदूत नियुक्त भएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया