दसैंको टिकट बुकिङ असोज पहिलो साता, यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
५६ पटक हेरिएको
Shares
दसैंको टिकट बुकिङ असोज पहिलो साता, यस्तो छ तयारी

सारांश

  • काठमाडौं।
  • दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ ।
  • मंगलबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज पहिलो साताबाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने प्रारम्भिक सहमति गरेको हो ।

काठमाडौं। दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ ।

मंगलबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज पहिलो साताबाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने प्रारम्भिक सहमति गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘उपत्यकाबाट बाहिरिने यात्रुको लागि यात्रा सहज बनाउन महासंघ प्रतिबद्ध रहेको छ । महासंघले आगामी असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । सबै सरोकारवाला निकायले आन्तरिक तयारी गरेर मिति तय गर्नेछौं ।’

महासंघले यसका लागि सरोकारवाला निकाय सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसँग सडकलाई स्तरोन्नती गरेर सुचारू राख्नको लागि सुझाउँदै आएको जनाएको छ । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढी व्यवसायीका नक्कली काम
लेखापढी व्यवसायीका नक्कली काम
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकल चालकको मृत्यु