प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

सारांश

  • काठमाडौं ९ जेठ ।
  • प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ ।
  • प्रदेश भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल बनाएर ७ करोड रुपैयाँ खर्च भएको देखाइएको हो ।

काठमाडौं ९ जेठ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेश भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल बनाएर ७ करोड रुपैयाँ खर्च भएको देखाइएको हो ।

प्रदेश २ का उपसभामुख उपमा देवको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले ६ महिना लगाएर गरेको छानबिनपछि सबैजसो शीर्षकमा रकम बढाएर भुक्तानी लिएको निष्कर्ष निकालेको हो ।समितिले प्रदेशका मन्त्रालय र सचिवालय सञ्चालन, पदाधिकारीको कार्यालय र आवास मर्मत तथा निर्माणमा पौने २ करोड अनियमितता भएको ठहरसहितको प्रतिवेदन प्रदेशसभाको बुधबार बसेको बैठकमा पेस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
जनिराखौ दहीका बाह्र फाइदा
जनिराखौ दहीका बाह्र फाइदा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा
हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा
काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए