बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
३० पटक हेरिएको
Shares
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?

सारांश

  • श्रीलंका थेरवाद बौद्ध धर्मका लागि प्रख्यात मुलुक हो ।
  • यहाँ ७० प्रतिशतभन्दा बढि बौद्धमार्गी रहेका छन् ।
  • श्रीलंकामा अत्यन्तै पाएको बौद्ध धर्मलाई संविधानले पनि मुलुकको औपचारिक धर्मको रुपमा घोषणा गरेको छ ।

श्रीलंका थेरवाद बौद्ध धर्मका लागि प्रख्यात मुलुक हो । यहाँ ७० प्रतिशतभन्दा बढि बौद्धमार्गी रहेका छन् । श्रीलंकामा अत्यन्तै पाएको बौद्ध धर्मलाई संविधानले पनि मुलुकको औपचारिक धर्मको रुपमा घोषणा गरेको छ । बौद्ध धर्मलाई राष्ट्रिय धर्मको घोषणा श्रीलंकाका दोस्रो राष्ट्रपति जे.आर. जयावर्दनेले गरेका हुन् । श्रीलंका बौद्ध धर्म अंगीकार गर्ने विश्वकै प्राचीनमध्येको एक मुलुक हो ।

तेस्रो शताव्दीदेखि नै यो द्वीप बौद्ध धर्मको प्रखर अनुयायी बन्दै आइरहेको छ । प्राचीन श्रीलंकाका राजाहरुले पनि बौद्ध धर्मको प्रवद्र्धन र संरक्षण अहम भूमिका निभाएका थिए । श्रीलंकामा ६ हजार भन्दा बढि बौद्ध तिर्थस्थल रहेका छन् ।

यसरी पुग्यो बौद्ध धर्म

श्रीलंकाका प्राचीन धार्मिक अभिलेख अनुसार तेस्रो शताव्दीमै बौद्ध धर्म त्यहाँ पुगेको थियो । बौद्ध धर्मको प्रवद्र्धनका लागि सम्राट अशोकका पुत्र अर्हन्त महिन्दा्र थेरो आफै श्रीलंका पुगेका थिए । महिन्द्राले बहिनी संघमितालाई पनि श्रीलंका बोलाए । संघमिता बोधीवृक्ष सहित श्रीलंका पुगेकी थिइन् । महिन्द्रा र संघमिताले श्रीलकामा विहार र भिक्षु भिक्षुणी तयार गरे । उनीहरुले बनाएका बौद्ध तिर्थस्थलमध्ये इसुरुमुनिया र भेस्सागिरिया श्रीलंकाकै महत्वपुर्ण धार्मिक सम्पदा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद
बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल

तपाईंले छुटाउनुभयो कि?