यौन शक्ति बढाउन बालकको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
यौन शक्ति बढाउन बालकको हत्या

सारांश

  • आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
  • यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।
  • गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए ।

उनले प्रहरीलाई दिएको बयानमा २ बर्ष देखि श्रीमतीसँग शारिरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
किन अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !
बेगनासमा डुबेर एकको मृत्यु
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन

तपाईंले छुटाउनुभयो कि?