ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ

सारांश

  • काठमाडौं ।
  • लामो समयको लकडाउनले रोजीरोजीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा उत्रिएका छन् ।
  • ट्याक्सी व्यवसायी तथा मजदुरले व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै मंगलबार बिहान यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

काठमाडौं । लामो समयको लकडाउनले रोजीरोजीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा उत्रिएका छन् । ट्याक्सी व्यवसायी तथा मजदुरले व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै मंगलबार बिहान यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

मुलुकमा करिब ६ हजार ट्याक्सी छन् । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा चैत ११ गते देखि लकडाउन भइरहेको छ । लकडाउन शुरु भएसँगै ट्याक्सी तथा सार्वजनिक यातायात ३ महिनादेखि बन्द छन् ।

व्यवसायीले ट्याक्सी आपत्कालीन सेवामा समेत संचालन हुने उल्लेख गर्दै चलाउन पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?