बेगनासमा डुबेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • पोखरा- वेगनास तालमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
  • पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पु¥याइएका गुरुङको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

पोखरा- वेगनास तालमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पु¥याइएका गुरुङको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?