मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २५, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?

सारांश

  • न्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।
  • उक्त ग्रुपकी संस्थापक डा.
  • सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् ।

न्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।

उक्त ग्रुपकी संस्थापक डा. सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?