हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।

सारांश

  • काठमाडौं।
  • विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ।
  • वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो।

काठमाडौं। विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ। वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो। पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागी थिए। विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो।

विश्व वातावरण दिवसका अवसरमा यही जेठ २२ र २३ बाँकेको नेपालगञ्जमा वन मन्त्रालयले मूल कार्यक्रम आयोजना गरी सरोकारवालाको सहभागितामा वृहत अन्तक्र्रिया कार्यक्रम गरिएको थियो। वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !
ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !
‘जय हो’ को ट्रेलर सार्वजनिक
‘जय हो’ को ट्रेलर सार्वजनिक
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी
माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
चिसोबाट  सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
चिसोबाट सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

तपाईंले छुटाउनुभयो कि?